त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
khabarhub.com · Fri Jun 05 13:55:12 GMT 2026

दमौली – तनहुँको देवघाट गाउँपालिका–४ गाईघाटस्थित त्रिशूली नदीमा माछा मार्ने क्रममा आज बिहान एक किशोर नदीमा डुबेर बेपत्ता भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)