मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सभामुख अर्याल र अध्यक्ष दाहालद्वारा निर्माणाधीन दोधाराचादँनी सुक्खा बन्दरगाह अवलोकन

kathmandupati.com · Fri Jun 05 13:55:45 GMT 2026

महेन्द्रनगर – प्रतिनिधिसभा सभामुख डोलप्रसाद अर्याल सहितको टोलीले शुक्रबार कञ्चनपुरको दोधाराचादँनीमा निर्माणाधीन सुक्खा बन्दरगाहको कामको प्रगतिका विषयमा जानकारी लिएको छ ।

सभामुख अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरका विभिन्न क्षेत्रको अवलोकनका क्रममा दोधाराचादँनी सुक्खा बन्दरगाहको प्रगतिका विषयमा जानकारी लिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)