मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस सरकारबाट नागरिक उन्मुक्ति पार्टीको समर्थन फिर्ता, ३० दिन भित्र विश्वासको मत लिनुपर्ने

deshsanchar.com · Tue Jul 08 23:41:09 GMT 2025

जनकपुरधाम- मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएको छ । बुधबार बसेको प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीकी एक मात्र सांसद रहेकी उर्मिला सिंहले मधेस सरकारलाई दिएको समर्थत फिर्ता लिएको सदनमा जानकारी गराइन् ।

सतिशकुमार सिंह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट ल्याएपछि प्रतिपक्षी दलहरूले यो बजेट बिचौलियाले बनाएको भन्दै बजेट पुनर्लेखनको माग गर्दै बैठक अवरुद्ध गर्दै आइरहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)