यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारको पहल
khabarhub.com · Wed Jun 17 11:37:15 GMT 2026

काठमाडौं – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)
काठमाडौँ