मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

लेबनानमा इजरायलले छोडेन हवाई आक्रमण गर्न

barnanmedia.com · Wed Jun 17 11:28:16 GMT 2026

मध्यपूर्व युद्ध अन्त्यका लागि शान्ति सम्झौता घोषणा भएको भए तापनि इजरायली सेनाले बुधवार दक्षिण लेबनानका विभिन्न क्षेत्रहरूमा हवाई आक्रमण जारी राखेको लेबनानी सञ्चारमाध्यमहरूले रिपोर्ट गरेका छन्।

लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली लडाकु विमानहरूले नबातीह अल–फाका क्षेत्र तथा छिमेकी सहर कफर तेबनिटको पूर्वी इलाकालाई लक्षित गरी भिषण छापा मारेका छन्। यसका साथै इजरायली सेनाले जह्रानी क्षेत्रको अन्सारीह सहरमा समेत ड्रोन आक्रमण गरेको जनाइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय