यार्सागुम्बा र हिमाली जडीबुटी प्रवर्द्धनमा सरकारी पहल
barnanmedia.com · Wed Jun 17 11:27:34 GMT 2026

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यार्सागुम्बासहित हिमाली जडीबुटीको संरक्षण, प्रवर्द्धन र बजारीकरणका लागि सरकारबाट आवश्यक पहल भइरहेको बताउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित खर्च शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले यार्सागुम्बालगायत जडीबुटीको व्यवस्थित सङ्कलन, सुरक्षा, बिमा, प्रशोधन केन्द्र स्थापना, मूल्यको सुनिश्चित र बजार पहुँच विस्तारमा सरकार केन्द्रित रहेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)