तिर स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु
barnanmedia.com · Tue Jul 08 23:53:12 GMT 2025

काभ्रेको नमोबुद्ध नगरपालिका–८ बुच्चाकोटस्थित सेल्फीडाँडामा मङ्गलवार बेलुकी ७ः३० बजे तिर स्कुल बसको ठक्करबाट दुई युवाको मृत्यु भएको छ।
मोटरसाइकलमा सवार २२ वर्षीय विजय तामाङ र २३ वर्षीय पासाङ तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)