इरानमा औषधिको अभाव चुलियो
ratopati.com · Wed Sep 09 10:45:27 GMT 2026

तेहरान । इरानमा औषधिको अभाव गम्भीर बन्दै गएको छ ।
अमेरिकाले इरानमाथि प्रतिबन्ध थप कडा पार्दै सैन्य दबाब र नौसैनिक नाकाबन्दी बढाएपछि क्यान्सरलगायत गम्भीर रोगका औषधिसहित दैनिक आवश्यक पर्ने औषधि पाउन र किन्नसमेत धेरै इरानीलाई समस्या भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)