विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेको छलफल
ekantipur.com · Wed Sep 09 10:45:36 GMT 2026

विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे विकास साझेदारसँग अर्थमन्त्री वाग्लेको छलफल
बैठकमा प्रमुख दातृ निकायका २० भन्दा बढी मिसन प्रमुख तथा कन्ट्री डाइरेक्टरहरूको उपस्थिति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)