बिहे गरेर अमेरिका लैजान भन्दै ठगी, दम्पती पक्राउ
onlinekhabar.com · Wed Jun 17 11:30:53 GMT 2026

३ असार, काठमाडौं । बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्याङ्जाको भीरकोट नगरपालिका–२ लुगाडाँडा घर भएका सञ्जिव नेपाली र काभ्रेको मण्डनदेउपुर नगरपालिका–१२ की ३३ वर्षीया अनुष्का भन्ने सरिता पराजुली छन् । उनीहरूलाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ