मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

स्वास्थ्य सेवालाई मौलिक हकका रुपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री मेहता

onlinekhabar.com · Wed Jun 17 11:35:18 GMT 2026

२ असार, काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले मुलुकको स्वास्थ्य क्षेत्रको समग्र सुधारबाटै सु–सम्पन्न समाज र राष्ट्र निर्माण सम्भव रहेको बताएकी छिन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा मन्त्रालयको वार्षिक बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)