मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाए

barnanmedia.com · Tue Mar 11 22:48:04 GMT 2025

इन्टरनेट सेवाप्रदायक सजिलो नेटले चर्चित लोकगायक बद्री पंगेनीलाई आफ्नो ब्रान्ड एम्बासडर बनाएको छ । कम्पनीले हालै आफ्नो सेवा प्रचारप्रसारका लागि गायक पंगेनीसँग सहकार्यको घोषणा गरेको हो ।

लोकसंगीत क्षेत्रमा गहिरो छाप छोडेका उनी सजिलो नेटको प्रतिनिधित्व गर्न उपयुक्त व्यक्ति रहेको कम्पनीको विश्वास छ । “बद्री पंगेनीज्यूको संगीतले जस्तै हामी पनि नेपालीहरूबीचको दूरी घटाउँदै सरल, सुलभ इन्टरनेट सेवा उपलब्ध गराउने प्रयास गरिरहेका छौँ,” सजिलो नेटका प्रमुख कार्यकारी अधिकृत सतीश कार्कीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)