कोहलपुरमा डोजर चल्दा महिला बेहोस, दुई दिनमा १८० घरटहरा हटाइयो
nepalpress.com · Sun May 10 17:29:40 GMT 2026

रुपन्देही । बाँकेको कोहलपुर नगरपालिका–११ स्थित क्रिकेट मैदान आसपासको बस्तीमा डोजर चलाउँदा एक दशकदेखि बस्दै आएकी ४५ वर्षिया यशोदा विक बेहोस भएको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ ।
सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा नगरपालिकाले शनिबार दिउँसो उनको घर भत्काएपछि तनाव र चोटका कारण उनी अचेत बनेपछि उनलाई अस्पताल लगिएको भिडियो भाइरल बनेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)