मुगुमा जटिल शल्यक्रियामार्फत जुम्ल्याहा बच्चाको सफल जन्म
nagariknews.nagariknetwork.com · Sun May 24 16:10:39 GMT 2026

भौगोलिक रूपमा विकट र स्वास्थ्य सेवाका हिसाबले दुर्गम मानिएको हिमाली जिल्ला मुगुमा शल्यक्रिया मार्फत जुम्ल्याहा बच्चाको सफलतापूर्वक जन्म गराइएको छ।
मुगुको मुगुम कार्मारोङ गाउँपालिका छाइला निवासी एक गर्भवतीले जिल्ला अस्पताल मुगुमा जुम्ल्याहा छोराहरूलाई जन्म दिएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)