सिटिजन्स बैंकको स्थिर ब्याजदरमा घर र सवारी कर्जा योजना सार्वजनिक
baahrakhari.com · Wed Sep 09 10:57:08 GMT 2026

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा सजिलो घर र सवारी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले ‘सपनाको घरलाई दिनुहोस् आकार, सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने उद्घोषका साथ पाँच वर्षका लागि स्थिर कर्जा योजना ल्याएको हो ।