नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा पुष्पकमल-माधवमाथि ३६ बुँदे आरोप (पत्रसहित)
nagariknews.nagariknetwork.com · Wed Jun 17 11:32:12 GMT 2026

पार्टी एकता भएको सात महिना नपुग्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा) भित्र गम्भीर आन्तरिक असन्तुष्टि सतहमा आएको छ।
पार्टीका वरिष्ठ नेता झलनाथ खनालले शीर्ष नेतृत्वमाथि असन्तुष्टि जनाउँदै संयोजक पुष्पकमल दाहाललाई ३६ बुँदे असन्तुष्टि पत्र पठाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)