झापामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु
nagariknews.nagariknetwork.com · Wed Jun 17 11:38:59 GMT 2026

झापामा टिपरको ठक्करबाट एक स्कुटर चालकको मृत्यु भएको छ।
बुधबार बिहान दमक नगरपालिका-९ निम्स अस्पताल अगाडि सडकमा दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको प्र.१-०२-००१ क ४२८५ नम्बरको टिपरले मे.११ प १६२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक दमक नगरपालिका-५ बस्ने ६० वर्षीय भीम बहादुर कार्कीको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)