मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झलनाथले मागे प्रचण्ड र माधव नेपालको राजीनामा

setopati.com · Wed Jun 17 11:46:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपाललाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्।

नेता खनालले माओवादी र एकीकृत समाजवादीबीच एकता घोषणा भएको लामो समयसम्म पनि वास्तविक रूपमा एकता हुन नसकेको र गत फागुनमा भएको प्रतिनिधि सभा निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको उल्लेख गर्दै संयोजक र सहसंयोजकलाई मार्गप्रशस्त गर्न लिखित रूपमा आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)

सम्बन्धित विषय