मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मुम्बईमाथि रोमाञ्चक जित निकाल्दै बेंगलुरु तालिकाको शीर्ष स्थानमा, मुम्बई प्लेअफबाट बाहिरियो

ratopati.com · Sun May 10 18:17:36 GMT 2026

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले मुम्बई इन्डियन्समाथि २ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ । अन्तिम बलमा टुंगिएको यस प्रतिस्पर्धामा मुम्बईले दिएको १६७ रनको लक्ष्य बेंगलुरुले ८ विकेट गुमाएर पूरा गर्‍यो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। मुम्बईका लागि तिलक वर्माले ४२ बलमा ५७ रन र नमन धिरले ३२ बलमा ४७ रनको योगदान दिए। बलिङतर्फ बेंगलुरुका भुवनेश्वर कुमारले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)