मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौं महानगरको मतगणना बिहान ८ बजे शुरू हुने

lokaantar.com · Fri May 13 19:18:06 GMT 2022

काठमाडौं महानगरपालिकाको मतगणना शनिवार बिहान ८ बजे पछि शुरू हुने भएको छ।

शुक्रवार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना बिहानबाट शुरू गर्ने निर्णय गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)