अमेरिका इरानबिच फेरि तनाव, ट्रम्पले दिए कडा आक्रमणको चेतावनी
barnanmedia.com · Wed Jul 08 21:35:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले आज राति इरानमाथि शक्तिशाली सैन्य आक्रमण गर्न सक्ने बताएका छन् । बुधबार इरानलाई कडा चेतावनी दिँदै उनले सो चेतावनी दिएका हुन् ।
खाडी क्षेत्रमा अमेरिकी सैन्य लक्ष्यहरूमा भएको आक्रमण पछि युद्धविराम समाप्त भएको घोषणा गरेको केही घण्टामै ट्रम्पले यस्तो अभिव्यक्ति दिएका हुन् । टर्कीमा भइरहेको नेटोको सम्मेलनका क्रममा संचारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, ‘म सानो चेतावनी दिन चाहन्छु, आज राति उनीहरू (इरान) माथि निकै कडा हमला गर्दैछौं ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)