पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै देशको आम्दानी बढाउन सकिन्छ : पर्यटनमन्त्री
arthadabali.com · Wed Jun 17 11:51:37 GMT 2026

काठमाडौं / संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले पर्यटनलाई ‘खुसीको खोज र खुसी बेच्ने व्यवसाय’का रूपमा व्याख्या गर्दै यसबाट देशको आम्दानी बढाउन सकिने बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले पर्यटनलाई सामाजिक र आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाइने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
काठमाडौँ