आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?
khabarhub.com · Wed Aug 11 16:30:31 GMT 2021
काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१–३० वर्ष उमेर समूहका सबैभन्दा धेरै ६६४ जनामा कोरोना पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)