प्रचण्डलाई झलनाथकाे पत्रबम- तपाईं माधव नेपालको सुनियोजित जालमा फँस्नुभयाे (पूर्णपाठ)
nepalpress.com · Wed Jun 17 11:51:10 GMT 2026

काठमाडौं । नेता झलनाथ खनालको पार्टी विधान, कार्यविभाजन र आगामी महाधिवेशनको तयारीका सन्दर्भमा ३६ बुँदे असहमतिसहित पत्र संयाेजक प्रचण्डलाई पठाएका छन् । पत्रले नेकपामा सांगठनिक असन्तुष्टि र नेतृत्वमाथिको प्रश्न छताछुल्ल भएको छ ।
खनालले प्रचण्डलाई ‘दक्षिणपन्थी अवसरवाद र गुटबन्दीको फन्दामा परेको’ आरोपसहित ७ महिनादेखि आफूलाई जिम्मेवारीविहीन बनाएकोमा आपत्ति जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ