मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेन युद्ध करिब अन्त्यतिर पुगेको रूसी राष्ट्रपति पुटिनको भनाइ

barnanmedia.com · Sun May 10 19:15:01 GMT 2026

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार युक्रेनमा युद्ध अन्त्य हुँदै गएको बताउनुभएको छ।

शनिबार मस्कोमा भएको सैन्य प्रदर्शनमा नेता पुटिनले सैनिकहरूलाई आफूहरू युक्रेनमा नेटोद्वारा समर्थन गरेको ‘आक्रामक शक्ति’ सँग लडिरहेको बताउनुभएको थियो । उहाँले आफ्नो युद्ध लक्ष्यलाई ‘न्यायपूर्ण’ कदमका रूपमा उल्लेख गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)