मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ज्योति विकास बैंकले गर्‍यो वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

deshsanchar.com · Sat Jul 24 17:19:08 GMT 2021

काठमाडौँ– ज्योति विकास बैंकले कमलपोखरीस्थित कार्यालय प्राङ्गणमा १३औँ वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा बैंकले रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ।

सोही समारोहमा ज्योति विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत राष्ट्रिय आविष्कार केन्द्रलाई सो केन्द्रको ‘न्यानो नानी’ परियोजना– २ को लागि सहयोग प्रदान गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)