पार्टी कार्यालयको भाडा तिर्न नसक्ने भएपछि माधवले पार्टी एकता गरेको झलनाथको आरोप
nepalpress.com · Wed Jun 17 12:01:16 GMT 2026

काठमाडौं । नेकपाका नेता झलनाथ खनाल पार्टीका सहसंयोजक माधव नेपालमाथि खनिएका छन्। संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै सहसंयोजक नेपालमाथि चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।
उनले आफूलाई पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख हुन पनि सहसंयोजक नेपालले नै रोकेको आरोप लगाएका छन्। उनले तत्कालीन पार्टी नेकपा एसको महाधिवेशनदेखिको प्रसङ्ग उठाएर नेपालमाथि आगो ओकलेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ