सरकारले गणतन्त्रलाई सुदृढ बनाउँदै अघि बढ्छ : ओली
rajdhanidaily.com · Tue Mar 11 23:09:16 GMT 2025

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् ।
कोशी प्रदेशसभामा मंगलबार विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी र संघर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)