विद्या भण्डारीको पुरानै पार्टी सदस्यता कायम गरेर नवीकरण हुने
lokaantar.com

नेकपा एमालेले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुरानै पार्टी सदस्यता कायम गरेर नवीकरण गर्ने भएको छ ।
आइतबार सम्पन्न सचिवालय बैठकपछि सचिव महेश बस्नेतले २०३४ सालदेखिको भण्डारीको पार्टी सदस्यता र वरिष्ठतालाई यथावत् कायम गर्दै नवीकरण गर्ने सर्वसम्मतले निर्णय गरेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)