मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

ट्रम्पको चेतावनीः आवश्यक परे आज राति फेरि इरानमा कडा आक्रमण हुन सक्छ

barnanmedia.com · Wed Jul 08 21:45:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आवश्यक परे पुनः कडा सैन्य आक्रमण गर्न सकिने चेतावनी दिएका छन् ।

बीबीसीको लाइभ अपडेटअनुसार ट्रम्पले अमेरिकाले इरानको आणविक कार्यक्रम अन्त्य गर्ने उद्देश्यका साथ कारबाही गरिरहेको दोहोर्‍याएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)