मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लाभांश पारित गर्न युनियन लाइफले डाक्यो साधारणसभा, सेयर संरचना परिवर्तनको प्रस्ताव

arthasansar.com

युुनियन लाईफ इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ ३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको ५ औँ वार्षिक साधारण सभा माघ २६ गते, विहिबार टाइगर प्यालेस रिसोर्ट, भैरहवामा बिहान १०ः३० बजेदेखि सुरू हुनेछ ।

सभाले कम्पनीको पुस १२ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७७र७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४५५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)