यी हुन् कर्णालीको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
ratopati.com · Wed Sep 09 11:16:59 GMT 2026

सुर्खेत । कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न पाँच वटा निर्णय गरेको छ।
सरकारका प्रवक्ता तथा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्काका अनुसार प्रदेश सचिव रामबहादुर कुरुम्बाङलाई लोक सेवा आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)