सम्पदा मासेर खानेपानी ट्यांकी बनाइएपछि अनुगमन
ekantipur.com · Tue Oct 17 16:42:04 GMT 2023
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ऐतिहासिक मझुवागढीलाई मासेर खानेपानी ट्यांकी निर्माण गरिएपछि किरात राई यायोक्खा, पुरातत्व विभागले अनुगमन गरेको छ ।
सम्पदालाई संरक्षण गर्नुको साटो त्यसलाई मासेर ट्यांकी निर्माण गरिएको भन्दै चौतर्फी विरोधपछि सोमबार अनुगमन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)