मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अमेरिका पक्षधर देशले हर्मुजमा ‘कठिनाइको सामना गर्नुपर्ने’ इरानको भनाइ

barnanmedia.com · Sun May 10 21:15:01 GMT 2026

इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ हर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।

यसै महिनाको सुरुवातमा अमेरिकी सरकारले इरानको हित र चासोका बिषयमा नयाँ प्रतिबन्ध लगाएको थियो । अमेरिकाले जहाजलाई तेहरानका अधिकारीहरूलाई उक्त जलमार्गबाट जान पैसा नदिन आग्रह गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)