अमेरिकी प्रस्तावमा इरानको प्रतिक्रिया ‘पूर्ण रूपमा अस्वीकार्य’: ट्रम्प
ratopati.com · Sun May 10 21:27:57 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यका लागि प्रस्तुत अमेरिकी प्रस्तावमा इरानले दिएको प्रतिक्रियालाई ‘ पूर्ण रूपमा अस्वीकार्य ’ भन्दै खारेज गरेका छन् ।
द्वन्द्वमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानमार्फत इरानले आफ्नो जवाफ पठाएको थियो, तर त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)