मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

बङ्गलादेश : हिन्दू भिक्षु चिन्मय दासको जमानत याचिका खारेज

barnanmedia.com · Sun May 10 21:25:00 GMT 2026

बङ्गलादेशको उच्च अदालतले सन् २०२४ को वकिल हत्या मुद्दामा हिरासतमा रहेका हिन्दू सन्त चिन्मय कृष्ण दासको जमानत याचिका खारेज गरेको छ । चट्टोग्रामको तल्लो अदालतमा यो मुद्दा अझै विचाराधीन छ ।

अदालतले भनेको छ, “सन् २०२४ मा एक वकिलको हत्यासँग सम्बन्धित मुद्दाको सुनुवाइ चट्टोग्रामको तल्लो अदालतमा चलिरहेको छ, त्यसैले अहिले जमानत दिन सकिँदैन।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)