मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तीन जनाको मृत्यु भएपछि हान्टाभाइरसको त्रास, १४७ जना सवार पानीजहाज पुर्‍याइयो टेनेरिफ

barnanmedia.com · Sun May 10 21:45:00 GMT 2026

हान्टाभाइरस प्रकोपसँग जोडिएको ‘एमभी होन्डियस’ नामको पानीजहाजलाई स्पेनको टापु टेनेरिफ पुर्‍याइएको छ।

नेदरल्यान्ड्सको झन्डा बोकेको जहाजमा चालकसहित १४७ जना छन्। उनीहरूलाई मेडिकल जाँचपछि आआफ्ना देशमा फिर्ता पठाइनेछ। अहिलेसम्म संक्रमणबाट तीन जनाको मृत्यु भइसकेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)