सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले सम्पत्ति छानबिन आयोगमा विवरण नबुझाउने
setopati.com · Wed Jun 17 12:11:12 GMT 2026

सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर प्रसाद खतिवडाले सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई आफ्नो सम्पत्ति विवरण पेस नगर्ने भएका छन्। आयोगको सट्टा आम सञ्चार माध्यममार्फत् त्यस्तो विवरण सार्वजनिक गर्न उचित देखेको उनले बताएका छन्।
पूर्वन्यायाधीश खतिवडाले आम जनताका लागि आफ्नो वैयक्तिक तथा सम्पत्ति विवरण सार्वजनिक गर्न आवश्यक ठानेर सेतोपाटीलाई पठाएको अभिलेखको पूर्ण पाठक हामीले यही स्टोरीमा संलग्न गरेका छौं।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)