चोलेन्द्र विरूद्ध महाअभियोग फुकुवा भएको पत्रविरूद्धको रिट सर्वोच्चले गर्यो खारेज
setopati.com · Wed Sep 09 11:22:41 GMT 2026

सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग निष्क्रिय पार्ने संसद सचिवालयका तत्कालीन महासचिव भरतराज गौतमको पत्र विरूद्धको रिट खारेज गरेको छ।
बुधबार संवैधानिक इजालासले उक्त रिटलाई खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)