पूर्वप्रधानन्यायाधीश जबराविरुद्धको रिट खारेज, पेन्सनलगायत सुविधा पाउने बाटो खुल्यो
kendrabindu.com · Wed Sep 09 11:20:54 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दायर रिट निवेदन खारेज गरेसँगै उनको पेन्सनपट्टालगायतका सुविधा पाउने बाटो खुलेको छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासले जबराविरुद्धको रिट खारेज गर्ने फैसला गरेको हो । यसअघि महाभियोगका कारण निलम्बित अवस्थामै प्रधानन्यायाधीश पदबाट अवकाश पाएका जबराले पेन्सनलगायतका सेवा सुविधा पाउन सकेका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)