मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

हुम्लामा जन्म र मृत्यु संस्कारका लागि ५१९ जनाले पाए खाद्यान्न सहयोग

deshsanchar.com · Sun May 10 15:41:52 GMT 2026

हुम्ला– खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमीटेडको हुम्ला शाखा र अन्य दुई वटा डिपोबाट जिल्लाभर जन्म र मृत्यु संस्कारका लागि ५१९ जनाले खाद्यन्न सहयोग गरेको छ। साविक कर्णालीका स्थानीयहरुलाई सरकारले जन्म र मृत्यु दुवै संस्कारका लागि खाद्यन्न सहयोग गर्ने ब्यवस्था गरे अनुसार लिमीटेडको हुम्ला शाखाले सो खाद्यन्न हुम्लावासीलाई सहयोग गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)