सर्लाहीमा सडेगलेको अवस्थामा पुरुषको शव फेला
deshsanchar.com · Sun May 10 15:48:00 GMT 2026

जनकपुरधाम – सर्लाहीमा सडे गलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ। आइतबार साँझ करिब साढे चार बजेको समयमा सर्लाहीको गोडैता नगरपालिका ६ बग्दह चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा बेवारिसे अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)