मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युद्धको प्रभावले ऊर्जा बजारमा ठूलो उतारचढाव

deshsanchar.com · Sun May 10 16:45:57 GMT 2026

मध्यपूर्वमा जारी युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्यमा तीव्र वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले पहिलो त्रैमासिकमा ठूलो नाफा कमाएका छन्। यससँगै लन्डनदेखि पेरिससम्म उनीहरूको ‘असामान्य नाफा’मा थप कर लगाउनुपर्ने माग पुनः उठ्न थालेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)