‘अटोमेटिक’ प्रविधिबाट नर्सरीमा सिँचाइ
ratopati.com · Sun May 10 22:05:51 GMT 2026

बागलुङ । यहाँको बागलुङ नगरपालिका–६ को पञ्चकोट जाने बाटैमा गङ्गाबहादुर थापाको फलफूल नर्सरी छ । उनी सधैँ नर्सरीमै बस्न भ्याइरहन्न । तर उनले नभ्याउँदा पनि आफैँले नियमित सिँचाइ भने गरिरहन्छन् ।
यस्तो कसरी सम्भव भयो होला ? धेरैको मनमा यस्तै जिज्ञासा आउन सक्छ । तर यो प्रविधिको माध्यमबाट सम्भव भएको हो । पाँच रोपनी जमिन ३० हजार रुपैयाँ वार्षिक भाडा तिर्ने गरी लिएर गङ्गाबहादुरले ‘पञ्चकोट फलफूल नर्सरी’ स्थापना गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)