कतारको जलक्षेत्र र कुवेतको हवाई क्षेत्रमा भएको आक्रमणको अरबद्वारा निन्दा
barnanmedia.com · Sun May 10 22:08:21 GMT 2026

अरब संसद्का अध्यक्ष मोहम्मद बिन अहमद अल–यामाहीले आइतबार कतार र कुवेतमा भएका आक्रमणहरूको निन्दा गरेका छन् ।
कतारको विदेश मन्त्रालयका अनुसार आइतबार बिहान मेसाईद बन्दरगाहको उत्तर–पूर्वमा कतारको जल क्षेत्रमा यात्रा गरिरहेको एक व्यावसायिक मालवाहक जहाजलाई ड्रोनमार्फत निशाना बनाइएको छ । उक्त हमलाका कारण जहाजमा सामान्य आगलागी भए तापनि कुनै मानवीय क्षति भने भएको छैन । कतारले यस हमलालाई अन्तर्राष्ट्रिय कानुनको घोर उल्लङ्घन र क्षेत्रमा तनाव बढाउने खतरनाक कदमको रूपमा व्याख्या गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)