विभिन्न विभागमा नयाँ नेतृत्व चयन, रास्वपाद्वारा संगठन विस्तार
barnanmedia.com · Sun May 10 22:13:01 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न विभाग तथा प्रदेश तहमा नयाँ जिम्मेवारी बाँडफाँट गरेको छ ।
आइतबार वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्ट–अप तथा ¥यापिड एक्सन टिम (आरएटी) लगायतका विभागमा नयाँ पदाधिकारी मनोनयन गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)