दोहा नजिकै मालवाहक जहाजमा भएको ड्रोन आक्रमणको कतारद्वारा निन्दा
barnanmedia.com · Sun May 10 22:18:54 GMT 2026

कतारको जल क्षेत्रमा राजधानी दोहा नजिकै एउटा मालवाहक जहाजमा भएको आक्रमणलाई लिएर कतारको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै उक्त हमलाको निन्दा गरेको छ ।
कतारको विदेश मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कतार त्यस ड्रोन हमलाको कडा निन्दा गर्दछ, जसमा आइतबार बिहान मेसाईद बन्दरगाहको उत्तर(पूर्वमा कतारको जल क्षेत्रमा यात्रा गरिरहेको एक मालवाहक जहाजलाई निशाना बनाइएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)