मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बिबादास्पद अभिव्यक्तिमाथी सुशीला कार्कीको स्पष्टीकरण : "मैले आमा होइन भनेको छैन, भ्रम फैलाइयो, म त्यो पत्रकारको चाहिँ आमा होइन'

barnanmedia.com · Sun May 10 22:22:49 GMT 2026

" मलाई आमा नभन्नु म तिम्रो आमा होइन, बालेनकि श्रीमति तिम्रो आमाको हो" हिजो दिएको यो अभिव्यक्तिपछि पुर्व प्रधानमन्त्री सुशीला कार्की विवादमा तानिएकि छिन ।

आक्रोश मुद्रामा रहेकी कार्कीलाई शनिबार दिउँसो पत्रकार दिवाकर शाहले 'आमा सन्चै हुनुहुन्छ' भनेर सोध्दा चिडिएर त्यस्तो जवाफ दिएकी छिन । सबैले आमा मानेर सम्मान गरेर बोलेकी कार्की चौतर्फी विवादमा आएपछी आफ्नो स्पष्टीकरण दिन बाध्य भएकी छिन ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)