मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

महिलालाई दुर्व्यवहार गरेको आरोपमा धामी र पूजारी पक्राउ

baahrakhari.com · Wed Dec 22 01:16:00 GMT 2021

कर्णाली । महिलालाई दुर्व्यवहार गरेको आरोपमा सुर्खेतमा प्रहरीले धामी र पूजारीलाई पक्राउ गरेको छ । महिलालाई दुर्व्यवहार गरिएको श्रव्यदृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ का ६६ वर्षीय भूपेन्द्र ज्ञवाली, वडा नं ७ का ३९ वर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका–८ का १९ वर्षीय मिलन ज्ञवाली रहेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)