गौरवको आयोजना सिक्टाः लागत बढेको बढ्यै, प्रगति सुस्त
deshsanchar.com · Sun Dec 08 18:00:46 GMT 2024

नेपालगन्ज – बाँकेको सिक्टा सिँचाइ आयोजनाको काम सुस्त गतिमा अघि बढेको छ। गौरवको आयोजना भए पनि २० वर्षदेखि कछुवाको गतिमा काम भइरहेको छ। आयोजनाको लागत भने बढेको बढ्यै छ। सिक्टामा पैसा बगिरहँदा किसानको खेतमा पानी बग्न सकेको छैन।
०६१/६२ मा गौरवको आयोजना सिक्टा सिँचाइको काम सुरु भएको हो। यसको सुरुवाती लागत १२ अर्ब ८० करोड थियो। समयमा काम सम्पन्न नहुँदा पटक–पटक गुरुयोजना संशोधन गर्दै ५२ अर्ब ८९ करोड लागत पुर् याइएको छ। ८९/९० सम्पन्न गर्ने पछिल्लो गुरुयोजना रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)